प्याथोलोजी

प्याथोलोजी

Pathology

प्याथोलोजी विभागले रोगको अवस्था पहिचान गर्नमा महत्वपूर्ण भूमिका खेल्दछ। चाहे त्यो सानो गाठो हो जसको लागि FNAC गरिएको हो वा ठूलो रोगग्रस्त ऊतक जुन शल्यक्रियाबाट हटाइएको हो, हाम्रा प्याथोलोजिस्टहरूको टोलीले ऊतकलाई बडी नै विश्लेषण गर्छ र चिकित्सकलाई सही निदानमा मद्दत पुर्याउँछ।

माइक्रोबायोलोजी:

यो विभाग आधुनिक पूर्वाधारसँग सुसज्जित छ जसले संक्रमणको कारण बनेको जीवाणु पहिचान गर्न र कुन एन्टिबायोटिक सर्वोत्तम काम गर्नेछ भन्ने निर्धारण गर्न मद्दत गर्दछ। Bactec ™ सँग यो जीवाणु पहिचान गर्ने सम्भावना अन्य प्रयोगशालाहरूसँग तुलना गर्दा नेपालमा उच्च छ।