मेडिकल ओन्कोलोजी

मेडिकल ओन्कोलोजी

Medical Oncology

अंकोलोजी विभागले क्यान्सरका बिरामीहरूको हेरचाह गर्दछ।

सेवाहरूमा निम्न समावेश छन्:
– स्क्रीनिङ (क्यान्सर पहिचानको प्रारम्भिक प्रक्रिया)
– रोगको निदान र अवस्था निर्धारण (डायग्नोस्टिक वर्क अप र स्टेजिङ)
– उपचारका विकल्पहरूको चर्चा गरी बिरामीका लागि सबैभन्दा उपयुक्त उपचार विधि चयनमा सहयोग।
– कीमोथेरापी व्यवस्थापन
– रेडियोथेरापी परामर्श
– गम्भीर अवस्थामा रहेका बिरामीहरूका लागि पेलिएटिभ केयर (सान्त्वनाजनक हेरचाह)
– पीडाको व्यवस्थापन (पेन म्यानेजमेन्ट)
– व्यक्तिगत हेरचाह योजना तयार पार्ने
– निरन्तर पछ्याउने (फोलोअप) प्रक्रिया।