आकस्मिक चिकित्सा

आकस्मिक चिकित्सा

Emergency Medicine & Pre-Hospital Care (EMS / HEMS)

पूरा सुसज्जित आपत्कालिन विभाग, २ एम्बुलेन्स र हेलिकप्टर बचाउ सुविधा सहित, आपत्कालिन चिकित्सा र तिव्र उद्धार विभागलाई अत्यावश्यक चिकित्सा र शल्यचिकित्सा हेरचाहको आवश्यकता पर्दा सबैभन्दा सुरक्षित स्वास्थ्य सेवा सुविधाहरू मध्ये एक बनाउँछ। विशेषज्ञको नेतृत्वमा २४ घण्टा सक्रिय टोली, कुनै पनि आघात वा चिकित्सा शल्यचिकित्सा आपत्कालको हेरचाह गर्न सधैं तयार रहन्छ।