नयाँ बर्षमा ग्राण्डीको २०७८ बिशेष स्वास्थ्य परिक्षण प्याकेज अफर ।


 

नयाँ बर्षमा ग्राण्डीको २०७८ बिशेष स्वास्थ्य परिक्षण प्याकेज अफर । 

काठमाडौंको धापासीमा रहेको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले नयाँ बर्ष २०७८ को शुभकामना सहित स्वास्थ्य परिक्षण प्याकेज अघि सारेको छ ।  नयाँ बर्षको अवसरमा अघि सारिएका ३ प्रकार का प्याकेज मध्ये आफुलाइ उपयुक्त हुने प्याकेज मात्र रु. २०७८ मा लिन सकिने छ । यो अफर २०७८ बैशाख महीनाभर जारी रहने छ ।  थप जानकारी तथा बुकिङ्गका लागी फ़ोन नम्बर ०१- ५१५९२६६ एक्सटेन्सन नम्बर : १०१४४ अथवा मोबाइल नम्बर ९८०१२०२५३० मा सम्पर्क गर्न सकिने छ ।



Subscribe To Our Newsletter
indicates required
RECENT MEDIA / NEWS
स्पाइन सर्जरीपछि सामान्य जीवन मा फर्कदै गरेका स्याङ्जा निवासी प्रसाद थापालाई हामिले आज भेट्यौं ।ग्राण्डी अस्पतालमा उपचारका क्रमममा उहाँले गर्नुभएको अनुभव हामीले जस्ताको तस्तै यहाँहरुमाझ प्रस्तुत गरेका छौं।
27 April 2021

READ MORE
ल्याप्रोस्कोपी सर्जरी भनेको के हो ? पेट चिरेर गर्ने शल्यक्रियाभन्दा ल्याप्रोस्कोपी विधि कसरी सजिलो र भरपर्दो हो ?
22 April 2021

READ MORE